जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्षसहित ११ जना प्रहरीको नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले पुष्टि


सर्पदंशबाट किशोरको मृत्यु

विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट


बरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

झापा । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा


आजको मौसम : यी स्थानमा वर्षा

बिर्तामोड । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश


प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

झापा – प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् ।


जिसस झापामा एमालेका सबै उम्मेदवार निर्विरोध

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनोनयन दर्ताको


बिर्तामोडको बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाको वस्तुगत अवस्था अध्ययनका लागि कार्यदल गठन भएको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको बिर्तामोड नगरपालिकाले जनाएको छ । कार्यदलको


एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको


एमाले अध्यक्ष ओली र दुबईका राजकुमार शेख माक्तुमबीच भेटघाट

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ । माक्तुम आज ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेट्नु भएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]