जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

कक्षा १२ को परीक्षा आज देखि

काठमाडौं -कक्षा १२ को परीक्षा आज सोमबारदेखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको


सञ्चार मन्त्रालयका लागि आठ अर्ब ५९ करोड बजेट विनियोजन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ५९ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा


आयकरको सीमा बढ्यो

काठमाडौं । सरकारले आयकरको सीमामा बढोत्तरी गरेको छ । सरकारको यस्तो व्यवस्थाले मध्यमवर्गलाई केही राहत पुग्ने विश्वास लिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी


विद्युतीय सवारीमा उत्पादनमा कच्चा पदार्थको भन्सार महसुलमा सहुलियत

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा पाटपुर्जा आयात गर्दा लाग्ने भन्सार महसुलमा सहुलियत प्रदान गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन


संगम एफसी बिजयी

मेचीनगर । काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ ।काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै


कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा


बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित

काठमाडौँ (रासस) : सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक


स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो


शिवसताक्षीको पहिलो निर्णय नै दमकल खरिद

सरोज भट्टराईशिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् ।बिहीवार शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगरपालिकाका नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]