बिर्तामोड । बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । झापाका केहि स्थानीय तहमा शुक्रवार देखि नै गणना शुरु गरिएको थियो । कतिपय पालिकामा शनिवार विहानदेखि
शिवसताक्षी । झापाको शिवसताक्षीमा नेकपा एमालेले खाता खालेको छ । वडा नं. १ मा विजयी सुरुवात गर्दै एमालेले खाता खालेको हो । शिवसताक्षी नगरपालिका वडा न. १ मा नेकपा एमालेले
भद्रपुर- भद्रपुर वडा नम्बर २ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर नगरपालिकामा ३५९४ मतगणना गर्दा मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल
झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् ।
दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । अहिले केहीबेर अघि जारी गरिएको मत परिणाम अनुसार
बिर्तामोड । गठबन्धनका प्रतिनिधिले बिर्तामोड नगरपालिकामा जारी मतगणना छोडेर हिडेको छन् । पाँच दलीय गठबन्धनले अपेक्षाकृत मत प्राप्त गर्न नसकेपछि विभिन्न बखेडा झिकेर मतगणना स्थल छोडेको बुझिएको छ । गठबन्धनका
बिर्तामोड । मतगणनाको शुरुआत देखि एमालेले लिड गरिहरेको बिर्तामोडमा कांग्रेस कार्यकर्ताले नमूना मतपत्रको बखेडा झिकेर तनाव सिर्जना गरेका छन् । बिर्तामोड वडा नं. १ को परिणामले कांग्रेसभित्र तनाव बढिरहेको बेला
बिर्तामोड । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर– १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट
बिर्तामोड । नेपाली कांग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट बिजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष