बिर्तामोड । प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले बिर्तामोडको हात्ती समस्याबारे आज सरकारलाई ध्यानाकर्षण गराएकी छन् । उनले जंगली हात्तीका कारण बिर्तामाड वडा नं. ६,७ र ८ को समस्याबारे ध्यानाकर्षण गराउदै समाधानका लागि सरकारसँग आग्रह गरेकी हुन् । प्रतिनिधिसभा बैठकमा जंगली हात्तीका कारण कृषिबाली र घरहरुमा क्षति पुराउदै आएको सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । दैनिकजसो…