विश्वासको मत दिन दलहरुलाई मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् । स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिंदैछन् । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu