Banner news

बिर्तामोडमा सर्वदलीय बैठक बसेर गणना सुचारु गर्ने

बिर्तामोडमा सर्वदलीय बैठक बसेर गणना सुचारु गर्ने

??????

बिर्तामोड । गठबन्धनका प्रतिनिधिले बिर्तामोड नगरपालिकामा जारी मतगणना छोडेर हिडेको छन् । पाँच दलीय गठबन्धनले अपेक्षाकृत मत प्राप्त गर्न नसकेपछि विभिन्न बखेडा झिकेर मतगणना स्थल छोडेको बुझिएको छ ।

गठबन्धनका प्रतिनिधिले गणनास्थल छोडेपछि मतगणना पनि रोकिएको छ । मतगणना रोकिएपछि सर्वदलीय बैठक बसेर समाधान खोज्ने तयारी भइरहेको बुझिएको छ । अपरान्हतिर नमूना मतपत्रको विषयमा भएको विवादपछि गठबन्धन बाहिरिएको हो । अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares