बैशाख ३०, २०८२ मंगलबार

मुख्य समाचार

बिर्तामोडमा मतान्तर बढाउदै एमाले

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ को ८०० मतपत्र गणना गर्दा एमालेले ३४२ मत प्राप्त गरेको छ । यस्तै, कांग्रेस माआवादीको गठबन्धनले २२१ मत प्राप्त गरेका छन् । मेयरमा


मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

ताप्लेजुङ – स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।


आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

बिर्तामोड । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेशनल प्याब्सनका अध्यक्ष


झापामा ४-४ पालिकामा कांग्रेस, एमालेको अग्रता

बिर्तामोड । झापाका १५ वटै पालिकामा मतगणना जारी छ । मेचीनर, अर्जुनधारा र झापा गाउँपालिकामा भर्खरैबाट गणना शुरु भएको हो । मतगणना भइरहेका पालिकामध्ये नेकपा एमाले, नेपाली कांग्रेस ४-४, राप्रपा,


माङसेबुङ ४ मा एमालेको प्यानल बिजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले


देउमाईमा एमालेको अग्रता, मतगणना रोकियो

इलाम । इलामको देउमाई नगरपालिकामा मतगणना रोकिएको छ । नगरपालिकाका करार कर्मचारी दल बहादुर श्रेष्ठ स्वस्तिक छापसहित भित्र भेटिएपछि विवाद भएको हो । सत्ता गठबन्धनमा आबद्ध दलहरूले विरोध जनाएपछि अहिले


पकड क्षेत्रमा शेरबहादुरको अग्रता कायमै

बिर्तामोड । कनकाई नगरपालिकाको प्रारम्भिक मतपरिणाममा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापा अगाडि देखिएका छन् । कांग्रेसमा विद्रोह गरेका थापाले पहिलो चरणको परिणाममा कांग्रेसलाई तेस्रो बनाएका छन् । वडा नं. ८ र


बिर्तामोडमा एमालेको अग्रता

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा ७१ रुख ४२, हलो १४, उपमा सुर्य ७३,


झापाको ११ पालिकामा मतगणना जारी

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये ११ पालिकामा मतगणना शुरु भइसकेको छ । कतिपय पालिकाले प्रारम्भिक मत परिणाम समेत सार्वजनिक गरिरहेका छन् । ३ पालिकामा सर्वदलीय बैठक चलिरहेको छ भने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]