Banner news

बिर्तामोडमा मतान्तर बढाउदै एमाले

बिर्तामोडमा मतान्तर बढाउदै एमाले


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ को ८०० मतपत्र गणना गर्दा एमालेले ३४२ मत प्राप्त गरेको छ । यस्तै, कांग्रेस माआवादीको गठबन्धनले २२१ मत प्राप्त गरेका छन् ।

मेयरमा एमाले र गठबन्धनबिच १२१ मत अन्तर भएको छ । शुरुआतदेखि अग्रता लिएको एमालेले मतान्तर बढाइरहेको छ । यस्तै, उपमेयरमा एमालेले ३४० र गठबन्धनले १३० मत प्राप्त गरेको छ । वडाअध्यक्षमा एमालेले ३२२ र गठबन्धनले २४४ मत ल्याएका छन् ।

शेयर गर्नुहोस :

0
Shares