पत्रकार महासंघ झापालाई प्रेस चौतारीको अल्टिमेटम

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापालाई प्रेस चौतारीले आइतवार १२ बजेसम्ममा माग पुुरा गर्न अल्टिमेटम दिएको छ । प्रेस चौतारी झापाले आइतवार १२ बजेभित्र माग पुरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरेर जनो चेतावनी दिएको छ । प्रेस चौतारीले सदस्यता शुद्धीकरण मापदण्डको पूर्ण पालना गर्न माग राखेको छ । नेपाल पत्रकार महासंघ झापाले मापदण्डको पालना…