जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

एमालेले प्रदेश नं १ का मोरङ,सुनसरी र ओखलढुंगा बाहेक ११ जिल्लाको उम्मेद्वारी टुंग्यायो

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का तीनवटा जिल्ला बाहेक सबै जिल्लाका प्रमुख उपप्रमुखको उम्मेद्वारी टुंग्याएको छ ।प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार सुनसरी,मोरङ र ओखलढुंगा जिल्लाका पालिकाहरुको उम्मेद्वारी टुंगिन


एमालेबाट गौरीगञ्जको अध्यक्षमा विजय अग्रवाल, उपाध्यक्षमा पुजन

बिर्तामोड । नेकपा एमालेले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपालेलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।


एमालेबाट बुद्धशान्तिको अध्यक्षमा मिरा, उपाध्यक्षमा धरणी

बिर्तामोड । नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।


एमालेबाट बाह्रदशीको अध्यक्षमा देवेन्द्र, उपाध्यक्षमा शान्ता

बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेले देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ ।


शिवसताक्षीको मेयरमा एमालेबाट रोशन थोप्रा

झिलझिले- शिवसत्ताक्षी नगरपालिकाको मेयरमा एमालेले रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।


यी हुन् बिर्तामोड, दमक, गौरादह, भद्रपुर र कनकाईका प्रमुख–उपप्रमुखका उम्मेद्वार

भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।


बिर्तामोडको पाँच वर्षे प्रगति सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले जनप्रतिनिधि आएपछिको ५ वर्षमा भएका कामहरुलाई समेटेर तयार पारिएको प्रगति पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरले २०७४ साल असार


मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

बिर्तामोड । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा


बिर्तामोडका डिएसपीलाई संचारकर्मीको सूझाव : पुराना फाइल खोल्नु

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगम कुँवरलाई स्थानीय संचारकर्मीहरुले पुराना फाइल खोल्ने सूझाव दिएका छन् । संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी कुँवर पुराना फाइल खोल्ने सन्दर्भमा आफु सकारात्मक रहेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]