Banner news

कमल गाउँपालिकाको अध्यक्षमा भीम राई, उपाध्यक्षमा उषा भण्डारी

कमल गाउँपालिकाको अध्यक्षमा भीम राई, उपाध्यक्षमा उषा भण्डारी

दमक – नेकपा एमालेले झापाको कमल गाउँपालिकाको अध्यक्षमा भीम राई र उपाध्यक्षमा उषा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares