Banner news

शिवसताक्षीको मेयरमा एमालेबाट रोशन थोप्रा

शिवसताक्षीको मेयरमा एमालेबाट रोशन थोप्रा


झिलझिले- शिवसत्ताक्षी नगरपालिकाको मेयरमा एमालेले रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares