जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

केन्द्रबाट गठबन्धन लाद्न मिल्दैन : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने मत राखेको बताउनुभएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडको


हल्दिवारीमा साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका


स्थानीय तह निर्वाचन : आचारसंहिताबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनलाई व्यवस्थित, भयरहित र सुरक्षित बनाउन जिल्लाका निर्वाचन स्थललाई संवेदनशिलताका आधारमा वर्गीकरण गरेर सोही अनुसारको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज


झापा ट्राफिकको प्रमुखमा जबेगु

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा अशोक कुमार जबेगु हाजिर भएका छन् । प्रहरी प्रधान कार्यलयको भण्डारण शाखाबाट आएका जबेगुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले स्वागत गरिसकेको छ


गठबन्धन छाड्ने माधव नेपालको चेतावनी

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ


झापामा गठबन्धनभित्र खटपट

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अन्तरवार्ता र सचिव कृष्ण हुमागाईको फेसबुक स्टाटसले झापाको गठबन्धनमा तरंग ल्याएको छ । निरन्तर वार्ता संवाद गर्दै भागवन्डाका लागि छलफल गरिरहेको गठबन्धनमा


झापामा कांग्रेस र माओवादीको घमण्डले केहि सहमति हुन सकेन : सिग्देल

बिर्तामोड । नेकपा समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले झापामा गठबन्धनभित्र कुनै पनि सहमति हुन नसकेको बताएका छन् । उनले कांग्रेस र माओवादीको घमण्डका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया


‘झापामा कांग्रेस माओवादीको पोजिशन ५८–४२ हो, सहमतिका लागि ७०–३० को अडानमा छौं’

बिर्तामोड । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवम् झापा इञ्चार्ज सिपी कडरियाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताएका छन् । उनले प्रतिगमन विरुद्ध एक ठाउँमा उभिएका दलहरु गठबन्धनबाटै निर्वाचनमा


भद्रपुरमा राप्रपाको उम्मेदवार घोषणा

भद्रपुर – स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भद्रपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । राप्रपाले मेयरमा नवराज पनेरू (राजु) र उपमेयरमा राधा कार्कीलाई उम्मेदवार बनाएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]