जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

आकांक्षीहरुलाई मत माग्दै नहिड्न आग्रह

विर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. – १ का सभापति उद्वव थापाले स्थानीय तहका आकांक्षी उम्मेद्वारहरुलाई स्वघोषणा गरेर मत माग्दै नहिड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं


प्याब्सनको पन्ध्रौँ महाधिवेशन भोली

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना


हातहतियार बुझाउन जिल्ला प्रशासन झापाको आग्रह

झापा – स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी


सोह्रबुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ – छपन्नऔँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १२० जनाभन्दा


बिर्तामोड बसपार्कको होटलमा बाग्लुङका एक युवा झुण्डिएको अवस्थामा फेला

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कस्थित एक होटलमा २२ वर्षीय युवा झुण्डिएको अवस्थामा फेला परेका छन् । बाग्लुङ घर भएका समिर आचार्य होटलभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय


बिर्तामोडका धार्मिक विधालयका विधार्थीलाई पोसाक

बिर्तामोड । बिर्तामोड नगरपालिकाले मंगलबार २ वटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ । नगरपालिकाले बिर्तामोड–२ मा रहेको साङ्गवेद विद्याआश्रमका ३१ जना र बिर्तामोड ६ मा रहेको हरिहर आश्रमका


निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।


दमक गोल्डकपको तयारी पूरा

दमक – दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]