बिर्तामोड । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका झापाका दुई वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो । बोर्डले झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड) र लाइफ लाइन अस्पताल (दमक) लाई आफ्नो सूचिबाट हटाएको छ । सरकारले निजी अस्पताल…