बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा बिर्तामोडका अलैंची व्यवसायी निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा
बिर्तामोड । कनकाई उधोग वाणिज्य संघको निर्वाचनमा मतदाता नामावली संख्या प्रकरणले विवाद उत्कर्षमा पुगेको छ । मतदाता नामावली संख्यामा विवाद भएपछि संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन्
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती
बिर्तामोड । घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै
बिर्तामोड । झापाको बुद्धशान्तिबाट प्रहरीले ७० लाख बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार साँझ बुद्धशान्ति–४ बाट अवैध औषधि, पिकअप गाडी र एक जना
विराटनगर – विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा र संस्कृति संरक्षणका लागि विराटनगरमा विराट राजवंशी महोत्सव गरिने भएको छ ।विराट राजवंशी प्रगतिशिल विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाण्डाै – १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि झापा, बारा,
उर्लाबारी – युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा
बिर्तामोड । झापामा हरेक दिन प्रहरीले लागुऔषध कारोवारीलाई पक्राउ गर्छ । खुला सीमाका कारण लागुऔषध कारोवारीलाई प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । कारोवारी नियन्त्रणका नाममा प्रहरीले ब्राउनसुगरको व्यापार गर्नेहरुलाई समातिरहेको