एमालेमा आसनग्रहणको प्रचलन अन्त्य

काठमाडौं - नेकपा एमालेका कार्यकर्ताहरुले अब सार्वजनिक कार्यक्रममा कसलाई मञ्चमा बोलाउने कसलाई नबोलाउने भनेर पिरोलिनु पर्ने छैन । कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको छ । साउन ३० गतेको पार्टी सचिवालय बैठकले यो निर्णय गरेको भए पनि अन्तरपार्टी निर्देशन जारी नभएकोले मातहतमा कमिटीहरुमा यो जानकारी पुग्न बाँकी रहेको अध्यक्ष केपी शर्मा ओलीले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu