मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आजदेखि धुलाबारीमा सञ्चालन हुँदैछ । मंगलवार धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो । धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए । बैशाख ६ देखि ९…