जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख

झापा । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको


प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेशमा राष्ट्रियसभाको तीन सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले विराटनगर स्थित प्रदेश


स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न राष्ट्रिय युवा संघ झापाको माग

बिर्तामोड । वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि, महंगी, सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने सत्ताधारी दलहरुको चलखेलका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल झापाले विर्तामोडको मुक्तिचौकमा


बिर्तामोड–चन्द्रगडी चारलेन सडकको काम १२ प्रतिशत

बिर्तामोड । निर्माणाधिन बिर्तामोडदेखि चन्द्रगडीसम्मको चारलेन सडकको काम १२ प्रतिशत सकिएको छ । ८.४१ किलोमिटर सडक चारआलीबाट चन्द्रगडीमा जोडिएको ठाउँम्म निर्माण हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक


आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस : आजदेखि सबै भन्सारमा एकद्वार अनलाइन प्रणाली

काठमाण्डाै – आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६


जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष


माघ १५ देखि २० गतेसम्म स्कुलहरु खुल्ने

काठमाडौं – सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो


राष्ट्रियसभा सदस्य निर्वाचन आज

काठमाडौँ ।  राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजेदेखि मतदान हुँदै छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदान स्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३


जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने भएको छ  । केन्द्रीय तथ्याङ्क विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मङ्सिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]