जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

विधार्थीलाई यातायातमा सहज बनाइदिन अनेरास्ववियुको माग

बिर्तामोड । अनेरास्ववियु बिर्तामोड नगर कमिटीले विधार्थीलाई सार्वजनिक यातायातमा आवतजावत गर्न अवरोध भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु बिर्तामोडका अनुसार बिहान कलेजसम्म जान


‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

– चन्द्रकला भण्डारी झापा (रासस) – कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । उहाँले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु


माघ २ र ३ गते कक्षा १२ को पुरक परीक्षा

बिर्तामोड । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११


भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट


जुम्लामा एमबिबिएस कक्षा सुरु

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह ९एमबिबिएस० कक्षा सुरुआत गरेसँगै


२ मत अन्तरले कांग्रेस प्रदेश नं १ को सभापतिमा थापा निर्वाचित

विराटनगर‒ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित हुनुभएको छ । संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २


कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ

दमक – श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


बाघ गणना प्रारम्भ, लक्ष्यअनुरूप बाघको सङ्ख्या पुग्ने अनुमान

काठमाडौँ – नेपाल सरकारले आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ प्रारम्भ गरेको छ । सरकार (सचिवस्तर)को गत असोज १७ गतेको निर्णयानुसार राष्ट्रिय बाघ गणना, २०२२ सञ्चालन गर्न विभिन्न समिति गठन गरिएको


दिलमाया स्मृति कप : झापा ६ सेमीफाइलनमा

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुपर ८ को आइतबार भएको खेलमा झापा ६ विजयी भएको छ । शिवसताक्षी २ लाई ५– १ गोलअन्तरले पराजित गर्दै झापा ६


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]