जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

फस्टाउँदैछन् बन्दाबन्दीमा खुलेका फुड डेलिभरी कम्पनी

झापा- कार्य व्यस्तताले चाहेजस्तो खाना खान रेष्टुराँ जान नभ्याउनेका लागि घर र कार्यालयमै तयारी खानेकुरा पु¥याइदिन झापामा खुलेका फुड डेलिभरी कम्पनी लोकप्रिय हुन थालेका छन् । जनघनत्व भएको सहर विर्तामोड


झापा काङ्ग्रेसको मत परिणाम : २१४ मतले कट्टेल अगाडि

बिर्तामोड – नेपाली कांग्रेसको झापाको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसारस राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय


झापाका जिसस प्रमुख पोर्तेलद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

झापा, ११ मङ्सिर । झापा जिल्ला समन्वय समितिका प्रमुख एवम् दलित समुदायका योद्धा सोमनाथ पोर्तेलले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वार बन्ने घोषणा गरेका छन् । चितवनको सौराहाबाटै उनले पार्टीको दशौं


राष्ट्रिय जनगणना : पुसदेखि तथ्याङ्क प्रशोधन, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान

झापा । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको


‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई


एमाले बहुमत ल्याउन जनताको बिचमा जान्छ : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ । नारायणी नदी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय


आजदेखि एमाले महाधिवेशन

चितवन । कपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । मङ्सिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले


लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउनु पर्नेमा जोड

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य


काँग्रेस झापा अधिवेशन : दुई प्यानल मैदानमा कसको पल्ला भारी ?

झापा । नेपाली काँग्रेस झापामा दुई प्यानल खुलेर आएका छन् । एउटा प्यानलको नेतृवमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा छन्, अर्को प्यानलको नेतृत्वमा काँग्रेस पूर्वमहामन्त्री कृष्षप्रसाद सिटौला छन् । दुवै प्यानलका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]