बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निश्चित भएको छ । झापाको दमकमा २९–३१ गते हुने भनिएको बैठक काठमाडौंमा हुने भएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । बजेट अधिवेशनका कारण केन्द्रीय कमिटीको बैठक २८–३० पार्टी कार्यालयमा बोलाइएको अधिकारीले जानकारी दिए । झापामा बैठकस्थगित भएसँगै जेठ १ को सभा समेत स्थगित गरिएको…