विर्तामोड । झापाका आठ वटा अस्पतालमा कोभिड फोकल पर्सन तोकिएका छन् । कोभिडको उपचार समन्वय र अस्पतालमा आवश्यक सहजीकरणका लागि फोकल पर्सन तोकिएका हुन् ।झापाको मेची अस्पताल दुई जनालाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । डा.मनिष सुवेदी, मनोज पोखरेलले उक्त जिम्मेवारी पाएका हुन् । यस्तै, दमक कोभिड अस्पतालले देवी दंगाल, विएण्डसी अस्पतालमा प्रमिश गिरी ,…