गगन ढकाल मेचीनगर । आगामी माघ २१ गते हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस समर्थित व्यवसायीहरु बीच प्रतिष्पर्धा हुने भएको छ । यो निर्वाचनबाट नेपाली काङ्ग्रेसले आफ्नो वर्चस्व फर्काउने तयारी गरेको छ । यता, नेकपा एमालेले आफ्नै नेतृत्वलाई निरन्तरता दिने गरि छलफल गरिरहेको छ । दलहरुबीचको तयारीमा दाँयाबाँया नभए दुई…