जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

बिर्तामोड महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे फ्रि

झापा, माघ १४ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट


स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

भक्तपुर, १४ माघ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो,


पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

पाँचथर, १४ माघ – पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो


शिवसताक्षी बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट

झापा, १४ माघ – शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा


स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

दमक । कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बन्नुभएका


कचनकवल जेसीजको पद हस्तान्तरण तथा नागरिक अभिनन्दन

भद्रपुर । कचनकवल जेसीजको तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका क्रममा वर्ष २०२४ का अध्यक्ष बेनुप प्रसाईंले वर्ष २०२५ का अध्यक्ष निर्मल दाहाललाई जेसीज


लक्ष्मण स्मृति भवनको कांग्रेस नेता सिटौलाद्वारा शिलान्यास

झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आइतबार झापाको बिर्तामोडमा लक्ष्मण खड्का स्मृति भवनको शिलान्यास गर्नुभएको छ । सो भवन बिर्तामोड नगरपालिका – ३ को बिर्ताबजारमा बन्दै छ । झापा कांग्रेसका


समपूरक अनुदान प्रयोजनमा बिर्तामोड नगरपालिका प्रथम

झापा । सरकारले देशभरका सबै स्थानीय तहको वर्गीकरण गरेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको


सतासीधाम जेसीजको १२ औं पद हस्तान्तरण

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजको १२ औं पद हस्तान्तरण सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार शिवसताक्षी ११ को सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको कार्यक्रममा अनिल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]