काठमाण्डाै – निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने चुनावमा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा चुनाव सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको टिका–टिप्पणी भइरहेका बेला आजको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुनेमा ढुक्क रहन…