झापाको पाँचै निर्वाचन क्षेत्रबाट जिल्लालाई उम्मेदवार सिफारिस

बिर्तामोड । नेकपा एमालेले झापा क्षेत्र नं. २ बाट नौ जनाको नाम सिफारिस गरेको छ । आइतवार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ को बैठकले सभामुख देवराज घिमिरेसहित नौ जनाको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक बद्री भट्टराईले जानकारी दिए । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुमा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री…