बिर्तामोड । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन् । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशन बोलाउने बताइरहेका बेला नेता सिटौलाले त्यसको औचित्य सकिएको जनाउँदै चुनावको तयारीमा जुट्न आग्रह गरेका हुन् । पार्टी विशेष महाधिवेशनको हल्लाको पछि नलाग्न आग्रह गर्दै सिटौलाले सोमबार…