ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री । कलात्मक रुपमा स्थानीय उद्यमीले तयार गरेका यी सामग्रीको माग बढ्दो रहेको छ भने उद्यमी तथा व्यवसायीको आम्दानीमा समेत
रवीन्द्र काफ्ले पाँचथर – पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ
बिर्तामोड । मुस्लिम समुदायको अगुवाईमा स्थापना गरिएको मदरसा तालिमुल कुरान प्राथमिक विधालयलाई प्रदशे १ कै नमूना विधालय बनाइने भएको छ । बिर्तामोड–३ बिर्ताबजारमा रहेको विधालयलाई प्रदेशको नमूना विधालय बनाउन आवश्यक
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग संघको सभाहलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको
कनकाई । बडादशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना
काठमाडौं । नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने भइरहेको
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष
झापा । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । आक्रामक रुपमा