मुख्य समाचार

पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री

पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री

kfyLe/f sf]z]nL 3/df laqmLsf nflu /flvPsf sf7hGo ;fdu|L tfKn]h’ª, @* ebf} M tfKn]h’ª ;b/d’sfd km’ª\lnªl:yt kfyLe/f sf]z]nL 3/df laqmLsf nflu /flvPsf sf7hGo ;fdu|L . snfTds ?kdf :yfgLo pBdLn] tof/ u/]sf oL ;fdu|Lsf] dfu a9\bf] /x]sf] 5 eg] pBdL tyf Joj;foLsf] cfDbfgLdf ;d]t j[l4 ePsf] kfOPsf] 5 . t:jL/ M ;Gtf]if k’s'{6L÷/f;;

RSS

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री । कलात्मक रुपमा स्थानीय उद्यमीले तयार गरेका यी सामग्रीको माग बढ्दो रहेको छ भने उद्यमी तथा व्यवसायीको आम्दानीमा समेत वृद्धि भएको पाइएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

शेयर गर्नुहोस :

0
Shares