जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

कुवेत विमानस्थलमा काम गर्ने दुई झापालीको ढिस्कोले पुरिएर मृत्यु

झापा । वैदेशिक रोजगारका लागि कुवेत गएका झापाका दुई व्यक्तिको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड- १० विराट पोखरका ३८ वर्षीय यामबहादुर कटुवाल र बाह्रदशी – ५


प्रदेश १ मा ३४९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट


थप १ हजार २७१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८


स्याङजाबाट सार्वजनिक भए प्रकाश दाहाल

बिर्तामोड । सातदिन देखि वेपत्ता भएका झापाका प्रकाश दाहाल स्याङजाको वालिङमा सार्वजनिक भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत ‘म हराएको होइन’ शिर्षकको कविता सुनाउदै सार्वजनिक भएका छन् । उनले


एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तारुढ दलहरु स्पष्ट नभई एमाले नबोल्ने

भक्तपुर -अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ। दुई पक्षबीच बिहीबार


महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुग्नुभएका शर्माले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आगामी


पूर्वको तीज : हराउँदै गए ढकने र सङ्गिनी

चन्द्रकला भण्डारी झापा – तीज आयो भन्नेबित्तिकै उहिले माइतीघरमा मध्यरातमा आँखा मिच्दै ब्युँझिएर ‘दर’ भन्दै खाएको ढकनेको स्वादले ८५ वर्षीया हेमकुमारी आचार्यको अहिले पनि जिब्रो रसाउँछ । “आहा ! दर


कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव

काठमाडौं- पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । राजधानी काठमाडौंलगायत २०


चार दिने भ्रमणका लागि एमसीसीका उपाध्यक्ष फतिमा काठमाडौँमा

काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]