जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोडमा अटो चालकको हत्या आरोपमा भाई रतनलाल पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले दाईको हत्या गरेको आरोपमा ३८ वर्षीय रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।प्रहरीले बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भात्रु राजवंशी आइतवार विहान


सुनचाँदी व्यवसायी बीमाको दायरामा

काठमाडौँ । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो । सोही मागअनुसार नै


माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन

काठमाडौँ । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हिजो (आइतबार) देखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना


रोकिएन मानव बेचबिखन

झापा । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै


विपतबाट प्रभावितलाई राहत दिन सिफारिस

विराटनगर । प्रदश १ को मन्त्रिपरिषद् बैठकमा मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनः निर्माण पुनस्थापन गर्न बनेको कार्यविधीको मस्यौदा पेस भएको छ । सो मस्यौदा कार्यन्वयन गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्


नेप्सेमा उच्च अङ्कको पहिरो

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै कारोबार शुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुनेक्रमसम्म


प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२


मानव ओसारपसार हुने नाकाको अनुगमन

झापा – राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर


थप १ हजार ८९ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं : ७९ सय ७१ नमूना परीक्षणमा १ हजार ८९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका ७९ सय ७१ मा १


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]