जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनितिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुले जनविरोधी लोकतन्त्रविरोधी र दलिय व्यवस्था विरुद्धको राजनितिक दल सम्बन्धी अध्यादेशको विरुद्धमा आज


झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापा – झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका


अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने

काठमाण्डौ – नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।  आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले


अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो–राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । उनले भनेका छन्,‘ अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपर्थ्यो, तर किन


छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

मङ्गलबारे । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।


पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघरको जाँच गर्ने

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर


जिल्लामै धेरै संक्रमण बिर्तामोडमा

बिर्तामोड । झापामा थप २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जना संक्रमितको मृत्यु भएको छ । सोमवार झापामा २ सय ७५ जना


२४ घण्टामा ३४५१ जनामा संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर


भदौ १ देखि झापामा खुकुलो, मापदण्ड पुरा नगरे कडा लकडाउन गर्ने

बिर्तामोड । व्यवसायीको मागलाई सम्बोधन गर्दै झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । पूर्ण स्वास्थ्य स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको हो । डीसीसीएमसीको आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]