अध्यक्ष ओलीले आज जनतासँग टेलिफोन संवाद गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज टेलिफोन मार्फत आज आम नागरिकसँग अन्तरसंवाद गर्दैहुनुहुन्छ । विहान ११ बजे देखि दिउसो २ बजेसम्म अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यलयको ‘वार रुम’बाट संवाद गर्ने उहाँको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष ओलीले चार दिन आफ्नो फेसुबक पेज मार्फत आम नागरिकलाई आफूलाई आम जनमानसँग संवाद गर्न…