झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेको नीति, कार्यक्रम र सिद्धान्तप्रति बफादार, सादा जीवनका धनी, पार्टी निर्णयका अक्षरशः पालक कमरेड एकराज कार्कीको आम मानिस बीचको परिचय हो । गरिब जनताका माझ धन दौलत सबै त्यागेर, सबैखाले मानिससँग समान व्यवहार गर्दै अन्यायको विरुद्ध मर्न तयार व्यक्ति नै एकराज कार्की हो भन्न कसैले हिच्किचाउनु पर्दैन । जनताको सेवालाई…