कोरोना महामारीबाट कसरी जोगियो सन्थाल समुदाय ?

झापा । विगत डेढ वर्षको तथ्यांक अध्ययन गर्दा झापाका आदिवासी सन्थाल समुदायमा कोभिड–१९ को महामारीको प्रभावबाट अन्य समुदायको तुलनामा न्यून प्रभाव परेको र मानवीय क्षति एकदमै थोरै रहेको देखिन्छ । ती समुदाय आर्थिकरुपले जति विपन्न छन्, स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै पहुँचविहीन छन् । स्थायी रोजगारी र पर्याप्त स्रोतको अभावमा उनीहरु भोक, रोग र दैनिक जीवनका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu