ठगी गर्ने इलामका अमित पक्राउ

झापा । फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले २९ वर्षीय अमित थामीलाई पक्राउ गरेको हो । इलाम माईजोगमाई गाउँपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. ७ चावहिल बस्ने कर्ण बहादुर थामीको छोरा वर्ष २९ को अमित थामीले सेक्युरिटी गार्डको लागि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu