गेउरियाको डिलबाट धकेल्दा टुनटुनको मृत्यु, सितकुमार पक्राउ

बिर्तामोड । गाउँघरमा मागी हिड्ने खनार घर बताउने अन्दाजी ५५ वर्षका टुनटुन ऋषिदेवको हत्या आरोपमा गौरादह –७ दुधालीका सित कुमार ऋषिदेवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले विहानदेखि गरेको अनुसन्धानका आधारमा २५ वर्षीय सितकुमारलाई हत्या आरोपमा पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । शुक्रवार (आज) विहान गौरादह वडा नं.४ र १ को बिचमा…