३ को मृत्युबिर्तामोड । झापामा आइतवार थप १९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन जना संक्रमितले ज्यान गुमाएका छन् ।झापामा आइतवार सबैभन्दा धेरै बिर्तामोडमा ६८, दमकमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा संक्रमितको संख्या १६ हजार ९ सय ७ पुगेको छ भने हालसम्म १४ हजार…