हामी जित्छौँ, जनमत संग्रह गरौँ : विप्लव

बुटवल । नेकपाका महासचिव विप्लवले पूँजीवाद ठीक कि समाजवाद ठीक भन्नेबारे जनमत सङ्ग्रह गर्दा आफूहरूले जीत्ने ठोकुवा गरेका छन् । महासचिव विप्लवले भने, ‘हाम्रो हातमा सत्ता आयो भने हामी देशलाई उलट्पुलट पार्छौं ।  हामी झुक्दैनौँ । विदेशी आएर पार्टी बनाइ दिने समाजवाद चाहिँदैन । ल चुवानमा आउन त । पूँजीवाद ठीक कि समाजवाद ठीक ।…