बैशाख २५, २०८२ बिहीबार

मुख्य समाचार

बजारमा विषाक्त आँप, इटहरीमा नियन्त्रण

इटहरी । इटहरी उपमहानगरको बजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप


मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

मेचीनगर । मेचीनगरको कुष्ठरोगको अवस्था बारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर–१५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको


अब भद्रपुरसम्मै चारलेनको सडक

बिर्तामोड । गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडक खण्ड सदरमुकामसम्म जोडिने भएको छ । यसअघि बिर्तामोडदेखि गरामनी छेउ सम्म ४ किलोमिट सडक चारलेन बनाउने सम्झौता भएको


बेलायतमा प्रधानमन्त्री व्यस्त

बेलायत । साताव्यापी युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली यति बेलायतमा छन् । प्रधानमन्त्रीले मंगलबार बेलायतमा राजीनामा दिइसकेकी प्रधानमन्त्रीदेखि त्यहाँका राजकुमारसँगसमेत भेटवार्ता गरेका छन् । बेलायत भ्रमणका क्रममा ओलीले


तालावन्दी खुलेपनि गएनन् लक्ष्मी माविका शिक्षक, पठनपाठन प्रभावित

अब तालावन्दी हुँदैन : पौडेल बिर्तामोड । अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविमा तालावन्दी खोल्दा पनि शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको छ । विधालयको वेथिती विरुद्ध संघर्ष समितिले प्रशासन


पूर्वेलीले जित्यो बिर्तामोड गोल्डकप

बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै


सम्झौता बमोजिम उत्खनन् गर्न पाउँ : व्यवसायी

बिर्तामोड । स्थानीयवासीको अवरोध हटाई उत्खनन्को वातावरण बनाईदिन एस.यु.एस कन्ट्रक्सन अर्जुनधाराले आग्रह गरेको छ । कन्ट्रक्सनले बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलन गर्दै अर्जुनधारा नगरपालिकाले कानुन बमोजिम उत्खनन्को ठेक्का लगाएको विरिङ नदीमा


गायक प्रितम इटहरीको वाल सद्भावना दुत घोषणा

इटहरी । इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सद्भावना दुत घोषणा गरेको छ । मंगलवार एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसद्भावना दुत घोषणा गरिएको पत्र प्रदान


सांसदलाई ३३४ थान ल्यापटप दिएर चलाउन सिकाउने

काठमाडौं । संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]