विर्तामोड । साथी–साथी बिचको झगडाको क्रममा एक जनाको मृत्यू भएको छ । झगडाको क्रममा मेचीनगर–५ का ४० बर्षीय भीमराज लिम्बुको मङ्गलबार राति उनकै साथीले हत्या गरेको झापा प्रहरीले जनाएको छ । हत्या आरोपमा उनका गाउँले साथी ५६ वर्षीय शुक्रराज लिम्बु पक्राउ परेका छन् । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत…