बिर्तामोड । चोरी मुद्दामा फरार रहेका मेचीनगर–१० का २८ वर्षीय श्याम ठाकुर पक्राउ गरेका छन् । उनलाई चोरी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरले ०७६ माघ २४ गते पाँच हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो । सोहि समयदेखि फरार रहेका ठाकुरलाई प्रहरीले पुस २ गते घरबाटै पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।…