विर्तामोड । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निणर्य गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार खाद्यन्न र हार्डवेरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्ने निणर्य भएको छ । यस्तै, कृषिजन्य वीउ विजन पसल १० बजेदेखी…