युरोकपमा आज : पहिलो खेल फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुने

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह 'ए' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६:४५ बजे…