दमक । नेपाली कांग्रेस झापा दमक नगर समिति अन्तर्गत ४ नं वडा समितिले ७८ घरपरिवारलाई राहत वितरण गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई कांग्रेसका स्थानीय क्रियाशिल सदस्यहरुको सहयोगमा ७८ घरपरिवारलाई राहत वितरण गरिएको हो । नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार तथा नेपाल किसान संघका अध्यक्ष राजेन्द्र भट्टराई र नेपाली…