विराटनगर । चालक र सहचालकले हात धुन आनाकानी गरेपछि भारतीय ट्रकमा लुकाएर ल्याएको एक करोड ९ लाख ६९ हजार भारतीय रुपियाँ विराटनगरमा नियन्त्रणमा परेको छ । भारत वेष्ट बंगालकोे डब्लुबी ७३ ई ७६३५ नम्बरको मालवहाक सवारीका चालक रविकुमार र सहचालक पप्पुकुमारले विराटनगर आईसीपी प्रवेशपछि हातधुन आनाकानी गरेपछि शंका लागेर गरिएको चेकजाँचका क्रममा भारतीय रुपियाँ बरामद…