लक्षणविहीन संक्रमित ८४ प्रतिशत

काठमाडौँ - मुलुकमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका कोभिड–१९ का बिरामीमध्ये ८४ प्रतिशतमा कुनै पनि लक्षण थिएन । कुल संक्रमित ३१ मध्ये २६ जनाले आफूलाई कुनै पनि प्रकारको अस्वस्थता र बिरामी अनुभव नभएको चिकित्सकीय जाँचमा बताएका हुन् । लक्षणविहीन संक्रमितलाई चिकित्सा भाषामा ‘एसिम्प्टोम्याटिक’ भनिन्छ । सबैभन्दा बढी संक्रमित १३ जना विराटनगरको कोसी अस्पतालमा छन्। अस्पतालकी मेडिकल…