झापाका ९ सहित प्रदेश १ मा ४८ जनामा काेराेना संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा बुधबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार बुधबार थपिएका संक्रमितहरुमा मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश बाहिर ठेगाना भएका एक जना छन् ।  बुधबार पनि मोरङमा…