बिर्तामोड । मेचीनगरको धाइजनस्थित सुर्य एग्रो (चालम उधोग) मा भएको विवाद साम्य भएको छ । स्थानीयवासीले भारतबाट ट्रकमा धान ल्याएको विषयलाई लिएर उधोग सञ्चालकसँग वादविवाद गरेका थिए । उनीहरुको कारण केहि बेर मिल सञ्चालन नै रोकिएको थियो । उधोग सञ्चालकसँग स्थानीय वडाका जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी र प्रशासन बिच भएको छलफलले विवादको समाधान गरेको छ ।…